०३ साउन २०८३, आइतबार

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ३२ पुगेको छ ।

उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार गरेको छ ।

यसअघि उदयपुरको मस्जिदमा भेटिएका कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरी परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको छ ।

कुल ३२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४ जना निको भएर फर्किएका मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्