२८ जेठ २०८३, बिहीबार

चौतर्फी विरोधपछि सरकार दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको कांग्रेसको निष्कर्ष

बैशाख १२, २०७७
चौतर्फी विरोधपछि सरकार दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेसले सरकार चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन बाध्य भएको जनाएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत अध्यादेशको विविध रूपमा स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा, विद्यार्थी, पार्टीका नेताकार्यकर्ता, अन्य दल तथा सञ्चारमाध्यमलाई बधाई ज्ञापन गरेका छन् ।

पार्टीले निरन्तर सतर्कता र एकताका लागि सबैमा अपिलसमेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्