
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत सबै कर्मचारीको बिमा गरेको छ।
हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोेरोना भाइरसको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले प्रतिव्यक्ति एक लाख बराबरको बिमा गरिएको कम्पनीले जनाएको छ।
बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमा आएको कोरोनाको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ।