०२ असार २०८३, मंगलबार

महिलालाई जिस्काएको भन्दै मोटरसाइकल जलाइदिएपछि ...

कात्तिक २०, २०७४
महिलालाई जिस्काएको भन्दै मोटरसाइकल जलाइदिएपछि ...
दाङ, ७ पुस – महिलालाई जिस्काएको भन्दै विवाद भएपछि दाङमा एउटा मोटरसाइकल जलाइएको छ ।

दाङको धर्ना २ कप्तान चोकमा विवाहमा गएका सौडियार–४ का राज चौधरीको रा १ प ५३६१ नम्बरको मोटरसाइललाई आगजनी गरिएको हो ।

बुधबार राति १० बजेको समयमा केटी जिस्क्याएको विषयले उग्ररुप लिएपछि स्थानीयले चौधरीको मोटरसाइकल जलाएका हुन् । महिलाई जिस्काएको आरोप लागेका चौधरीले भने भागेर ज्यान जोगाए ।

salt training

कमेन्ट गर्नुहोस्