०२ साउन २०८३, शनिबार

भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घन्टामा ८३ को मृत्यु

बैशाख २१, २०७७
भारतमा कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो, २४ घन्टामा ८३ को मृत्यु

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या ४० हजार २ सय ६३ पुगेको हो।

जबकि यस महामारीबाट भारतमा हालसम्म १ हजार ३ सय ६ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ८७ नयाँ संक्रमित फेला परेका छन् भने सोही अवधिमा ८३ जनाको मृत्यु भएको छ।

salt training

कमेन्ट गर्नुहोस्