०१ साउन २०८३, शुक्रबार

शिशुको स्वाब निकाल्दै चिकित्सक

बैशाख २९, २०७७
शिशुको स्वाब निकाल्दै चिकित्सक

तुलसीपुरस्थित तुलसीबाल अस्पतालमा नवजात शिशुको कोरोना परीक्षणका लागि स्वाब निकाल्दै चिकित्सक। तुुलसीपुर उपमहानगरपालिका– १३ की अनिता यादवले सोही नगरपालिकास्थित क्वारेन्टाइनमा बसेको समयमा गत शुक्रबार जुम्ल्याहा बालिका जन्माएकी थिइन्।तस्वीरः नारायणी रजौरे/रासस

salt training

कमेन्ट गर्नुहोस्