०३ साउन २०८३, आइतबार

कोरोना संक्रमित नर्सले निदान अस्पतालमा समेत 'पार्टटाइम' गर्ने गरेको खुलासा, अस्पताल सिल !

बैशाख ३१, २०७७
कोरोना संक्रमित नर्सले निदान अस्पतालमा समेत 'पार्टटाइम' गर्ने गरेको खुलासा, अस्पताल सिल !

ललितपुरको पुल्चोकस्थित निदान अस्पताललाई प्रशासनले सिल गरेको छ ।

उक्त अस्पतालमा 'पार्टटाइम' रूपमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताललाई सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

अस्पतालमा बिहानैदेखि प्रहरीले प्रहरीले कसैलाई आउन/जान दिएको छैन ।

आरोग्य अस्पतालमा कार्यरत उनले निदान अस्पतालमा पार्टटाइम काम गर्ने गरेको खुलेको छ ।

सुनसरीको रामधुनी नगरपालिका घर भएकी २५ वर्षीया ती नर्सको भक्तपुरको सल्लाघारीमा अस्थायी बसोवास थियो ।

तर, पछिल्लो समय उनी नयाँथिमीस्थित साथीको कोठामा बस्ने गरेको खुलेको छ । 

salt training

कमेन्ट गर्नुहोस्