०६ असार २०८३, शनिबार

रुसमा सडकमुनिबाट एक्कासि आगो आएपछि... (भिडियो)

बैशाख ३१, २०७७
रुसमा सडकमुनिबाट एक्कासि आगो आएपछि... (भिडियो)

रुसको सेन्ट पिटर्सबर्गको एक सडकपेटी मुनिबाट मंगलवार एक्कासि आगो आएको छ । 

भुइँमुनि उच्च विद्युत् प्रवाह भएर तार जलेपछि आगलागी भएको आपतकालीन मन्त्रालयले जनाएको छ । 

प्रहरी तथा आपतकालीन सेवाका कर्मचारी घटनास्थलमा तत्काल पुगेका थिए । कसैलाई पनि चोटपटक लागेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्