भारतको गाजियाबादमा एटीएम मशिनमा एउटा सर्प पसेको भिडियो अहिले सामाजिक सञ्जालमा खुबै चर्चित बनिरहेको छ ।
ट्विटरमा अनेकौं प्रयोगकर्ताले यसको भिडियो पोस्ट गरेका हुन् । उक्त सर्प एटीएम बूथबाट निस्कने धेरै प्रयास गर्छ । नसकेपछि त्यो पैसा निस्कने मशिनभित्र पस्छ र कतै जान्छ ।
सर्पलाई एटीएमबाट पैसा झिक्ने के आवश्यकता परेको होला भन्दै मानिसहरू रमाइलो गरिरहेका छन् ।
Be careful when you are at the ATM!
— Amit Bhawani (@amitbhawani) May 9, 2020
There could be a Snake around 😱
PS: Initially felt that this could be normal but the last few seconds gave me chills. #WhatsappFwd pic.twitter.com/o40Erm9Chx