०४ असार २०८३, बिहीबार

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ, अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

नागढुंगामा चिकित्सकलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ, अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

नागढुंगामा खटिएका एक युवाकले चिकित्सकलाई दुर्व्यवहार गरेको अरोपमा पक्राउ परेका छन् ।

केही दिनअगाडि उपत्यका छिर्ने मुख्य नाका नागढुंगामा उपत्यका आउन लागेका स्वास्थकर्मीको झोला समेत चेकजाँच गर्ने चन्द्रगिरी नगरपालिकाका उत्तम कार्की पाक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले बताए ।

पक्राउ परेका कार्कीलाई महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी भएको एसएसपी ज्ञवालीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्