३१ जेठ २०८३, आइतबार

दंगल फिल्मका लागि अमिरले बढाए आफ्नो वजन ३७ किलो, कसरी ?

कात्तिक २०, २०७४
दंगल फिल्मका लागि अमिरले बढाए आफ्नो वजन ३७ किलो, कसरी ?
भोलि रिलिज हुन लागेको अमिर खानको फिल्म ‘दंगल’का लागि अमिर खान मोटो देखिएका छन् । उनले आफ्नो शरीर मोटो देखाउन लागाइने सुटको सट्टा आफ्नो वजन नै बढाएका छन् । उनले आफ्नो वजन ९७ किलो वजन बढाए ।

यसका लागि अमिर खानले धेरै क्यालोरी वाला खाना खाए । शुटिङका दौडान उनले ५ महिनामा ३७ किलो वजन कम समेत गरेका थिए ।  

वजन बढाउने तथा कम गर्नका लागि उनले क्यालोरी काउन्ट सिस्टम पछ्याएका थिए ।

के के खाए वजन बढाउन अमिरले

अमिरले आफ्नो वजन बढाउनका लागि डाइटमा समोसा, चकलेट, ब्राउनी जस्ता धेरै क्यालोरी भएका खाद्यपदार्थ खाए ।  

त्यस्तै उनले आइसक्रीम, केकलगायत खाए । उनले डाइटमा ५० प्रतिशत कार्बोहाइड्रेटस् वाला खाना, पास्ता, चावल, तथा ब्रेड खाए ।

अमिले आफ्नो वजन बढाउनका लागि घ्यू, पनीर तथा दूधबाट बनेमा मिठाई खाए जसले गर्दा शरीरमा फ्याट जम्मा हुन सकोस् । यसप्रकार अमिरले २७ किलो वजन बढाए ।

salt training

कमेन्ट गर्नुहोस्