२३ असार २०८३, मंगलबार

सरकारलाई घुँडा टेकाइछाड्ने एमाले सहितका दलको योजना

कात्तिक २०, २०७४
सरकारलाई घुँडा टेकाइछाड्ने एमाले सहितका दलको योजना
काठमाडौं, ७ पुस - नेकपा एमाले सहितका दलले संविधान शंसोधनको प्रस्ताव विरुद्ध आन्दोलन चर्काउने घोषणा गरेका छन् । एमाले सहितका दलले सरकारलाई संविधान शंसोधनको विषयमा घुँडा टेकाइछाड्ने लक्ष्य लिएका हुन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विहिबार बसेकोे बैठकले आईतावार विपक्षी नौ दलका अध्यक्षहरुले संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो ।
विपक्ष दलहरुले पुष १७ गते काठमाडौमा गर्ने भनिएको विरोध सभालाई २२ गते सारेका छन । नयाँ अंग्रेजी नयाँ वर्षका कारण उनीहरुले विरोध सभाको मिति सारेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्