०३ असार २०८३, बुधबार

सप्तरीको नगरपालिका र गाउँपालिकामा लगाइएको ताला खोलियो

कात्तिक २०, २०७४
सप्तरीको नगरपालिका र गाउँपालिकामा लगाइएको ताला खोलियो


राजविराज, १३ वैशाख - राष्ट्रिय जनता पार्टी, सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको ताला आजबाट खोलेको छ ।

स्थानीय तह पुनः संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डलले बताए ।

सरकारले जनसङ्ख्याको आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय तहको पुनःसंरचना गरी सङ्घीयतालाई नै खतम गर्ने खेलमा लागेको भन्दै मोर्चाले सप्तरीका सबै स्थानीय निकायअन्र्तगतका नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा गत चैत ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्