२८ असार २०८३, आइतबार

राजपा पुग्यो निर्वाचन आयोगमा

कात्तिक २०, २०७४
राजपा पुग्यो निर्वाचन आयोगमा
काठमाडौं, वैशाख १३ – तराई–मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का तर्फबाट उक्त पार्टीका अध्यक्षहरूको तर्फबाट उक्त पार्टीका वरिष्ठ केन्द्रीय नेताहरूले आज निर्वाचन आयोगमा पुगि आफ्नो दलहरू एकीकरण गर्ने निर्णय भई दलको नाम ‘राष्ट्रिय जनता पार्टी नेपाल’ राखिएको जानकारी आयोगलाई गराएका छन् ।
rajapa copy
उनीहरुले एकीकरण भएको दलको चुनाव चिह्न छाता भएको तथा आफ्ना सबै गतिविधिहरु यसै दल तथा चुनाव चिह्नमार्फत सञ्चालन गर्ने जानकारी दिँदै राजनीतिक दलको रूपमा दर्ताको प्रक्रिया अगाडि बढाउन आयोगको सहयोगको अपेक्षासहित दल एकीकरण भएको जानकारी गराएका आयोगले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्