०८ असार २०८३, सोमबार

गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै

कात्तिक २०, २०७४
गुठीको जग्गामा चलेका सार्वजनिक विद्यालय हराउँदै
काठमाडौँ, १४ बैशाख - काठमाडौं उपत्यकामा गुठीको स्वामित्वमा रहेका, सत्तल र सार्वजनिक जग्गामा सञ्चालन भएका सार्वजनिक विद्यालय हराउने अवस्थामा पुगेका छन् । भौतिक पूर्वाधार र बालमैत्री नभएका मात्र होइनन्, गुठी चल्दा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ ।school

विद्यालयमा भौतिक र शैक्षिक गुणस्तर नभएका कारण स्थानीय अभिभावकको सार्वजनिक विद्यालयमा रुचि घट्दै गएको हो । सबल धोला प्राविमै पढेका स्थानीय आफूले पढेको विद्यालयमा अहिले आफ्ना छोराछोरी पढाउन नसकेको बताउँछन् । गुठीको स्वामित्वमा रहेका जग्गा र भवन उनीहरूले नेै प्रयोग गर्दा विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन् । विद्यालयको भवन गुठीको जग्गामा बनेकाले विद्यार्थी कम हुँदै गएपछि गुठीले नै प्रयोग गर्न थालेको छ, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्