२४ असार २०८३, बुधबार

चार सचिवको सरुवा, को- कहाँ ?

कात्तिक २०, २०७४
चार सचिवको सरुवा, को- कहाँ ?
काठमाडौँ, १४ बैशाख- मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले चार सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियालाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ ।cabi
नयाँ पत्रिका लेख्छ- संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजितप्रसाद महतोलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा र प्राधिकरणका सचिव डा. सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्