
यदी कुनै बालबालिकाले कामुक तस्वीर हुर्छ वा क्लिक गर्छ भने आमा बाबुले थाहा पाउने भएका छन् ।
यस्तो किसिमको एक एपको विकास गरिएको छ जसले बहकाउने वाला तस्वीरबाट बालबालिकालाई जोगाउन सकिन्छ ।
ग्यालरी गार्डियन नामक एपले बलबालिकाले फोनमा यस्तो तस्वीर सेभ गर्दा वा हेर्दा यो एपले आमा बाबुलाई जानकारी पठाउँछ ।
यिपो टेक्नोलोजिका संस्थापनक डेनियल स्कोर्वान्सकीका अनुसार यस एलबारे जानकारी पाउँन निकै सजिलो छ ।
यदी तस्वीरमा कुनै मानिस भएमा पहिलो एपले त्यसको पहिचनान गर्छ । यसपछि छालाबारे जानकारी लिन्छ । यदी तस्वीरमा एक भन्दा धेरै मानिस भएको खण्डमा उनीहरुको गणना गरिने छ । बीबीसले गरेको एक अनुसन्धानमा यो एपले अत्यन्त्य सुन्दर ढंगमा काम गरेको पाइएको छ ।

जाँचमा कयौं विषयमा सामुन्ने आएका छन् । कुनै तस्वीरलाई यो एपले जानकारिमा लिन सकेन । कपडा लगाएको तस्वीरलाई यो एपले चिन्न सकेन । तर शरीरका केही हिस्सालाई भने एपले राम्रोसँग पहिचना गर्न सक्यो ।
यो एपले गुप्ताङगको शनाखत चाढै र सहज रुपमा गर्न सक्छ ।
बीबीसीले एपको दाबा अनुसार २० तस्वीरको परीक्षण गरेको थियो । यसमध्ये १२ तस्वीरलाई यसले तत्काल पहिचान गर्न सक्यो । तर आठ तस्वीरलाई भेन पहिचान गर्न सकिने । कम्पनीका अनुसार ९६ प्रतिशत तस्वीरलाई एपले पत्तालगाउने छ ।