०९ असार २०८३, मंगलबार

प्रधामन्त्रीले बोलाए संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक

कात्तिक २०, २०७४
प्रधामन्त्रीले बोलाए संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक

काठमाडौं, १४ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आह्वान गरेका छन् ।

संसदको प्रक्रियामा रहेको संविधान संशोधनको प्रस्ताव र स्थानीय चुनावको विषयमा प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । बैठक भोली (शुक्रबार)का लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसअघि प्रचण्डले बिहीबार सत्तारुड कांग्रेस र संघीय गठवन्धनका नेताहरुको बैठक बोलाएका थिए । बैठकमा संविधान संशोधनलाई द्रुतमार्गबाट पारित गराउने सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्