![लक्षण नभएका कोरोना संक्रमितलाई घरमै राख्ने निर्णय, के–के छन् मापदण्ड ? [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/corona_pZ3XKxEfy3.jpg)
लक्षण नदेखिएका कोरोना संक्रमितलाई घरमै राखेर उपचार गर्न सकिने गरी सरकारले निर्देशिका जारी गरेको छ ।
कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका जारी गर्दै सरकारले तोकिएको मापदण्ड पालना गरेर घरमै उपचार गर्न सकिने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिकामा अस्पतालमा भर्ना गर्नुपर्ने बिरामी र घरमै राख्नुपर्ने बिरामीका सम्बन्धमा मार्गनिर्देश गरिएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्न सकिने विकल्प दिएको हो । लक्षण देखिएर बिरामी भएका संक्रमितलाई भने अस्पतालमा भर्ना गरेर उपचार गरिने छ ।
यस्तो छ निर्देशिकाको पूर्णपाठ –



