२२ असार २०८३, सोमबार

कथामार्फत कथा खोज्दै डब्बु क्षेत्री

कात्तिक २०, २०७४
कथामार्फत कथा खोज्दै डब्बु क्षेत्री
काठमाडौं १४, बैशाख – निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीको कथा संग्रह सार्वजनिक गर्ने भएका छन् । ‘कथा काठमान्डु’ शीर्षकमा बजारमा ल्याउन लागिएको यो कृति उनको पहिलो कथाकृति पनि हो ।

अठार कथाहरू समावेश गरिएको कृतिमा सामाजिक कथाहरू समावेश छन् । आउँदो बैशाख २० बाट बजारमा आउन लागेको कृतिले समस्यामा परेका पात्रको आवाजलाई उठान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्