०८ साउन २०८३, शुक्रबार

रईस फिल्मको ‘लैला’गीत एकै दिनमा ६० लाखले हेरे (भिडियो सहित)

कात्तिक २०, २०७४
रईस फिल्मको ‘लैला’गीत एकै दिनमा ६० लाखले हेरे (भिडियो सहित)
मुम्बई, ७ पुस– शाहरुख खानको आउन लागेको फिल्म रईसमा सनी लियोनको आइटम गीत ‘लैला ओ लैला’ युट्युबमा सार्वजनिक गरेकै दिन वुधवार मात्रै ६० लाखले हेरेका छन् । यस गीतमा एकलाखभन्दा बढीले लाइक गरेका छन् ।
यस गीतमा सनी लियोनीले निकै हट प्रस्तुति दिएकी छिन् ।
यस गीतका गायक पावनी पाण्डे हुन् भने संगीत राम संपथले दिएका छन् । यो गीत सन १९८० मा आएका कुर्बानी फिल्मको गीतको रीमेक हो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्