०८ साउन २०८३, शुक्रबार

एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

कात्तिक २०, २०७४
एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ, १४ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले आज भेट गरेका छन् ।

एमाले मुख्यालय धुम्बाराहीमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार छलफलमा विद्यमान राजनीतिक गतिरोध, स्थानीय तहको निर्वाचनको तयारीलगायतका विषयमा विचार विमर्श भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्