0 shares
पोखरा महानगरपालिकाको आइसोलेसनमा रहेका ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।