१५ असार २०८३, सोमबार

आज सर्वदलीय बैठक, निस्किएला निकास ?

कात्तिक २०, २०७४
आज सर्वदलीय बैठक, निस्किएला निकास ?

 

काठमाडौँ, १५ वैशाख - संविधान संशोधनलगायत मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपराह्न सर्वदलीय बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त बैठकमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका शीर्षनेतालाई बैठकमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्