०६ साउन २०८३, बुधबार

छोरो बोकेर घर लागिन् करीना

कात्तिक २०, २०७४
छोरो बोकेर घर लागिन् करीना
मुम्बई, ७ पुस– आमा बनेकी बलिउड अभिनेत्री करीना कपुर खान मुम्बईस्थित केडी अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी अस्पतालबाट छोरा तैमूरलाई लिएर श्रीमान शैफ अली खानसँगै घर गएकी भारतीय अनलाइन पत्रिका डटकमले आफ्नो खबरमा उल्लेख गरेको छ ।karina
जन्मिएको ४८ घण्टामै सामाजिक सञ्चालमा सेलिब्रेटी बनिसकेका तैमूरलाई लिएर खिचाएको तस्बिर शैफले सार्वजनिक गरेका छन् ।
सो पहिले शैफको पूर्वपत्नी अमृता सिंहबाट जन्मिएका छोरा करीना र तैमूरलाई भेट्न अस्पताल पुगेका थिए ।C0RmEURVEAASewQ

salt training

कमेन्ट गर्नुहोस्