०१ असार २०८३, सोमबार

३६ जना एसपीकाे सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

३६ जना एसपीकाे सरुवा, काे कहाँ पुगे? (सूचीसहित)

नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा भएकाे छ।

प्रहरी महानिरीक्षककाे साेमबारकाे निर्णय अनुसार उनीहरुकाे सरुवा भएकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। सरुवा भएकाहरुले असार महिनाकाे तलबभत्ता समेत हाल सरुवा भएकाे दरबन्दीबाट पाउने छन्।

सरुवाकाे सूचीमा 

salt training

कमेन्ट गर्नुहोस्