२२ असार २०८३, सोमबार

रुकुममा जीप दुर्घटना, तीनको जनाको मृत्यु

कात्तिक २०, २०७४
रुकुममा जीप दुर्घटना, तीनको जनाको मृत्यु
काठमाडौं, १५ वैशाख - रुकुमको आठबिसकोटबाट चिसापानी जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । आठबिसकोटबाट चिसापानी जाँदै गरेको ग १ ज २०६ नम्बरको जीप दुर्घटना परेको हो ।
कच्चीबाटोमा ओभरलोडका कारणले जीप दुर्घटनामा परेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घाइतेहरुको पहिचान हुन सकेको छैन । गाडी बाटोबाट भेरी नदीमा खसेको छ । रुकुमका पत्रकार गणेश खनालका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्