०१ साउन २०८३, शुक्रबार

घट्यो विद्युत् महसुल, अब कति पर्छ ? [सूचीसहित]

घट्यो विद्युत् महसुल, अब कति पर्छ ? [सूचीसहित]

विद्युत नियमन आयोगले विद्युत् महसुलमा पुनरावलोकन गरेको छ ।

आयोगको यही असार १ गते बसेको बैठकले यही असार महिनादेखि लागू हुनेगरी नयाँ महसुल दर निर्धारण गरेको हो ।

यससँगै विद्युत महसुल १० प्रतिशतसम्म घटेको छ ।

२० यूनिटसम्म मासिक विद्युत् उपभोग गर्ने ५ एम्पियर क्षमताका उपभोक्ताले अब महिनाको ३० रूपैयाँ मात्र तिरे पुग्ने भएको छ ।

हेर्नुहोस्, विद्युतको नयाँ महसुल दर :

salt training

कमेन्ट गर्नुहोस्