०९ असार २०८३, मंगलबार

आगलागिमा परी चीनमा ६ जनाको मृत्यु

आगलागिमा परी चीनमा ६ जनाको मृत्यु

दक्षिण चीनको गुआङ्सी जुआङ क्षेत्रमा रहेको फ्यानङचेङ जिल्लाको  फ्यानङचेङ्गगाङ शहरमा निमार्णाधिन अवस्थामा रहेको एक भवनमा आगलागि हुदाँ कम्तीमा ६ व्यक्तिको मृत्यु स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

 स्थानीय आपतकालीन विभागले अग्निनियन्त्रक र उद्धारकर्ताहरू घटनास्थलमा पुगेका र  आगो नियन्त्रणमा  लिएको बताएको छ ।    दुर्घटनाको कारणबारे अनुसन्धानरत रहेको पनि सो विभागले  जानकारी दिएको छ  ।

salt training

कमेन्ट गर्नुहोस्