१५ असार २०८३, सोमबार

नक्कली राष्ट्रवादी भन्दै एमालेमाथि गगन थापाको हमला

कात्तिक २०, २०७४
नक्कली राष्ट्रवादी भन्दै एमालेमाथि गगन थापाको हमला
काठमाडौं,१६ बैशाख – स्वास्थ्यमन्त्री गगन थापाले नेकपा एमालेले नक्कली राष्ट्रवादको ह्वीम फैलाएको आरोप लगाएका छन् ।

उनले सत्तारुढ दलले संविधानलाई फराकिलो बनाउँन खोज्दा अनावश्यक भ्रम छर्ने काम गरेको भन्दै पार्टीले एमालेलाई राम्ररी चिनेको बताए ।

उनले संविधानलाई फकिलो खोज्दा नागरिकको अधिकार खोस्न खोजियो भनेको के हो ? भन्दै एमालेप्रति कटाक्ष गर्दै अब एमालेले छरेको भ्रमलाई जनताले राम्रैसँग बुझेको उनले बताए ।

पार्टी कार्यालयमा शनिबार पार्टी सभापति शेरबहादुर देउवासमेत सहभागि भएको उक्त कार्यक्रममा उनले एमालेलाई जवाफ दिँदै भने– प्रदेशको सिमा तलमाथि हुनसक्छ तर देशको सिमाना काङ्ग्रेसले एक इन्च पनि एताउता हुन दिँदैन ।

salt training

कमेन्ट गर्नुहोस्