
अस्ट्रेलियाका डाक्टरहरुले तीन खुट्टा भएकी एक बंगालादेशी बालिकाको सफतापूर्वक अप्रेशन गरेका छन् ।
तीन वर्षकी चोएती खातूनको जन्म हुँदानै तीन खुट्टा थिए । उनको एक खुट्टा भने मलद्वारसँगै थियो ।
तीन खुट्टा भएका कारणउसलाई बंगालादेशको एक गाउँबाट अस्ट्रेलियाको मेलवर्नमा लगिएको थियो ।

अस्ट्रेलियामा डाक्टरहरुले केही महिनासम्म अप्रेशनको तयारी गरेर यसलाई सफलता दिएका थिए । यस प्रक्रियामा चिकित्सकहरुलाई ठूलो चुनौती थियो ।