१७ असार २०८३, बुधबार

पाँच देशबाट एकैदिन स्वदेश फर्किए सवा पाँच सय नेपाली

पाँच देशबाट एकैदिन स्वदेश फर्किए सवा पाँच सय नेपाली

पाँच देशबाट चार्टर्ड उडानमार्फत ६ सय ४० नेपाली मंगलबार स्वदेश फर्किएका छन्।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार कतार, कुबेत, थाइल्यान्ड माल्दिभ्स र अस्टे«लियामा कोरोना भाइरसका कारण समस्यामा परेका नेपाली चार्टर्ड विमानमार्फत् स्वदेश आएका हुन्।

अस्ट्रेलियाबाट फर्कनेहरुकाे संख्या भने खुलाइएकाे छैन।

बुधबार साउदीको जेद्दाबाटपनि नेपालीहरु फर्कंदैछन् ।  

salt training

कमेन्ट गर्नुहोस्