०६ असार २०८३, शनिबार

बिहेको तयारी हुँदै गर्दा बेहुलीकै मृत्यु भएपछि..

कात्तिक २०, २०७४
बिहेको तयारी हुँदै गर्दा बेहुलीकै मृत्यु भएपछि..


कपिलवस्तु, बैशाख १६– कपिलवस्तुमा घरको छतमा सुतेकी एक किशोरीको खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शिवराज नगरपालिका ६, सन्डी बस्ने रामसेवक पासीकी १९ वर्षीया छोरी अनिता पासी रहेकी छन् । पारिवारिक स्रोतका अनुसार उनको यही जेठ ७ गते बिहे गर्ने तयारीका साथ छिनोफानो भइसकेको थियो ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्