१० साउन २०८३, आइतबार

काठमाडौं उपत्यकामा थपिए कोरोनाका २ संक्रमित

काठमाडौं उपत्यकामा थपिए कोरोनाका २ संक्रमित

काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड- १९) का थप २ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार काठमाडौंमा १ र भक्तपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

कोभिड- १९ संक्रमितको कुल संख्या भने १० हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

नयाँ संक्रमित कुन जिल्लामा कति ?

कैलाली    १५१
कञ्चनपुर    ८६
दाङ    ७६
डोटी    ४८
रौतहट    ४४
अछाम    २३
सर्लाही     २१
धनुषा    २०
पाल्पा    १५
सुर्खेत     १४
महोत्तरी    १२
झापा    ११
प्युठान    १०
बाग्लुङ    ९
कास्की    ९
बाँके    ९
बाजुरा    ७
स्याङ्जा    ७
सप्तरी    ६
बैतडी    ५
लमजुङ    ५
नवलपुर    ५
गुल्मी    ५
दैलेख    ४
गोरखा    ३
पर्वत    २
धादिङ    २
काठमाडौं    १
भक्तपुर    १
सुनसरी    १
मोरङ    १
चितवन    १
तनहुँ    १
पर्वत    १
कपिलवस्तु    १
रुपन्देही    १
बर्दिया    १
जाजरकोट    १
कालीकोट    १

कुल संक्रमितमध्ये २ हजार ३ सय ३८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा १ सय १४ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्