१४ असार २०८३, आइतबार

नेपाली सेनालाई अमेरिकाले सहयाेग गर्‍याे साढे चार लाख डलरकाे स्वास्थ्य सामग्री

नेपाली सेनालाई अमेरिकाले सहयाेग गर्‍याे साढे चार लाख डलरकाे स्वास्थ्य सामग्री

अमेरिकाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ।

अमेरिकाले काेराेना भाइरसकाे महामारी राेकथाम, प्रतिकार्य र  नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री बुधबार हस्तान्तरण गरेकाे हाे।

​नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच  प्रधानसेनापति पूर्णचन्द्र थापालाई चार लाख ५० हजार डलर बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

 

salt training

कमेन्ट गर्नुहोस्