०४ असार २०८३, बिहीबार

सदा मृत्युबारे छानबिन गर्न प्रदेश २ ले गठन गर्‍याे समिति

सदा मृत्युबारे छानबिन गर्न प्रदेश २ ले गठन गर्‍याे समिति

प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसन कक्षमा ज्यान गुमाएका राजु सदाको मृत्यु घटनाको छानबिन हुने भएको छ।

प्रदेश २ सरकार, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा नवल किशोर झा, र मन्त्रालयका महाशाखा प्रमुख दिलिप कुमार प्रधान सदस्य छन्। समितिले ७ दिनको म्याद पाएको छ। 

धनुषाको हंशपुर नगरपालिका, प्रसाहीका १६ वर्षीय सदाको  सोमबार साँझ मृत्यु भएको थियो। 
 

salt training

कमेन्ट गर्नुहोस्