०२ साउन २०८३, शनिबार

बाँदर धपाउने यन्त्रको पाल्पामा परीक्षण

बाँदर धपाउने यन्त्रको पाल्पामा परीक्षण

पाल्पाको रामपुरमा बाँदर भगाउने यन्त्रको परीक्षण गर्दै युवा । खेतबारीमा लगाएका अन्नबाली बाँदरले खाएर सताउन थालेपछि नगरपालिकाको समन्वयमा यहाँका युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले निर्माण गरेको यन्त्र कृषकलाई वितरण गरिँदै छ । तस्वीर : सुशीला रेग्मी/रासस

salt training

कमेन्ट गर्नुहोस्