
विश्व कोरोना भाइरसबाट गुज्रिएको छ। नेपालमा पनि कोरोना भाइरसका संक्रमित दिनदिनै बढिरहेका छन्।
यसबाट बच्न सरसफाइमा ध्यान दिन, भौतिक दूरी कायम गर्न र घर बाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउन भनिँदै आएको छ।
पछिल्लो पटक रंगीबिरंगी मास्क आएका छन्। जो सुन्दर देखाउनुका साथसाथे संक्रमणबाट बचाउन पनि सहयाेग गर्छ।



