०९ असार २०८३, मंगलबार

कांग्रेस पदाधिकारी बैठक आज

कांग्रेस पदाधिकारी बैठक आज

नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ। 

कोभिड–१९ सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो। कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो। 

कांग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा सम्पन्न भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्