१० साउन २०८३, आइतबार

३ महिना पछि शेयर बजार खुल्दा पहिरो, सक्रिट लगाउदा पनि थामिएन

३ महिना पछि शेयर बजार खुल्दा पहिरो, सक्रिट लगाउदा पनि थामिएन

 बन्दाबन्दीका कारण बन्द शेयर बजार पहिलो दिन सोमवार खुलेको छ । यद्यपी कारोबारमा उत्साह भने देखिएको छैन ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार खुलेको पहिलो एक घन्टा अगाडि नै शेयर सूचक ४ प्रतिशत घटेपनि स्थगित गरिएको छ । २० मिनेटका लागि स्थगित भएको कारोबार अहिले सूचारु भइसकेको छ । 

लकडाउनमा १२०० अंकमा बन्द भएको बजार ११९७ अंकबाट खुलेको हो। 

अहिले १२ बजेर ४० मिनेट जाँदा सूचक ५०.७७ अंकले घटेर ११५०.८० विन्दुमा झरेको छ । 

ट्रेडिङ, उत्पादन तथा निर्माण र अन्य समूहबाहेक अरू सबै ऋणात्मक छन् । 

salt training

कमेन्ट गर्नुहोस्