२१ असार २०८३, आइतबार

कराची हमलामा भारत दाेषी- पाकिस्तानी प्रधानमन्त्री इमरान

असार १६, २०७७
कराची हमलामा भारत दाेषी- पाकिस्तानी प्रधानमन्त्री इमरान

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कराची हमलामा भारतलाई दाेषी देखाएका छन्।

​पाकिस्तानकाे कराचमा स्टक एक्सचेन्जमा सोमबार भएकाे हमलमा ११ जनाकाे ज्यान गएकाे थियाे। हमलामा चार आतंकवादीलाई दाेषी ठहर गरिएकाे थियाे।  

खानले संसदमा भने, 'हामीलाई याे कुरामा कुनै श‌ंका छैन हमलामा भारतकाे हात छ।' 

पाकिस्तानी  विदेश मन्त्री  शाह महमूद कुरैशीले भारतमाथि आराेप लगाएका थिए। तर भारतले अस्वीकार गरेकाे छ। 

salt training

कमेन्ट गर्नुहोस्