२५ जेठ २०८३, सोमबार

कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको कोरोना बीमा

कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको कोरोना बीमा

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा कार्यरत २५ जना कर्मचारीहरुको कोरोना विशेष बीमा गरिएको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई दृष्टिगत गर्दै कोरोना विशेष बीमा गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए।

केन्द्रीय कार्यालयले सो कार्यका लागि नेता बस्नेतप्रति आभार व्यक्त गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्