२५ जेठ २०८३, सोमबार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

बिहीवार सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीवार छापावाल सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधवार  छापावाल सुन प्रति तोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

बिहीवार तेजाबी सुन प्रति तोला ९० हजार ५ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यस दिन चाँदी प्रति तोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

बुधवार चाँदी प्रति तोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्