१४ असार २०८३, आइतबार

सुशान्तसिंह राजपूतकाे अन्तिम फिल्म 'दिल बेचारा' काे ट्रेलर सार्वजनिक (भिडियाेसहित)

असार २२, २०७७
सुशान्तसिंह राजपूतकाे अन्तिम फिल्म 'दिल बेचारा' काे ट्रेलर सार्वजनिक (भिडियाेसहित)

बलिउड नायक सुशान्तसिंह राजपूतकाे अन्तिम फिल्म 'दिल बेचारा' काे ट्रेलर सार्वजनिक भएकाे छ। उनकाे गत असारमा निधन भएकाे थियाे। 

उपन्यास द फोल्ट इन अभर स्टार्समा आधारित याे फिल्म फिल्म २४ जुलाईमा सिनेमा घरमा हेर्न सकिनेछ । याे फिल्ममा क्यान्सरले ग्रस्त एक युवतीको प्रेम कथा छ।

सुशान्तले याे फिल्ममा बाेलेकाे डाइलग हाे- 'जन्म कब लेना है और मरना कब है ये हम डिसाइडनहीं कर सकते लेकिन कैसे जीना है वो हम डिसाइड कर सकते हैं।' अर्थात-'जन्म कहिले लिने र मर्ने कहिले हाे हामी निर्णय गर्न सक्दैनाैँ। तर कसरी जिउने त्याे हामी निर्णय गर्न सक्छाैँ।'

सामाजिक सञ्जालमा ट्रेलरकाे तारिफ भइरहेकाे छ।

फिल्मको निर्देशन मुकेश छाबडाले गरेका छन्।​‍​ सुशान्तकाे मुस्कान र सञ्जनाको अभिनयको चर्चा धेरै बढेको छ।

भिडियाेका लागि यहाँ क्लिक गर्नुस्

 

salt training

कमेन्ट गर्नुहोस्