०९ साउन २०८३, शनिबार

नेता पुनले परित्याग गरे विप्लव समूह

असार २२, २०७७
नेता पुनले परित्याग गरे विप्लव समूह

रुकुम(पूर्व)मा नेत्र विक्रम चन्द 'विप्लव' समूहका एक नेताले समूह परित्यागको घोषणा गरेका छन्।

सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले साेमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गरेका हुन्।

स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताए।
 

salt training

कमेन्ट गर्नुहोस्