२६ जेठ २०८३, मंगलबार

गृहमन्त्री निधीद्वारा राजीनामा

कात्तिक २०, २०७४
गृहमन्त्री निधीद्वारा राजीनामा

काठमाडौं, १७ बैशाख – गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका छन् । आइतवार साँझ निधीले राजीनामा दिएका हुन् । 
प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डलाई संवोधन गर्दै निधिले  दिएको राजिनामापत्रमा 'आजकै मितिबाट राजिनामा दिएको' उल्लेख छ । पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले  उल्लेख गरेका छैनन  ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिएको प्रतिक्रिया दिए ।
पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’
प्रधानन्यायाधीश सुशीला कार्कीको  महाभियोगमा असन्तुष्टि जनाउँदै उनले राीनामा दिएको  बुझिएको छ ।  


salt training

कमेन्ट गर्नुहोस्