०६ असार २०८३, शनिबार

पछिल्लो २४ घण्टामा थपिए २ सय ५५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २ सय ५५ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा  २ सय ५५ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

बुधवार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले  २ सय ५५ संक्रमित थपिएको बताएका हुन् । 

यससँगै नेपालमा जम्मा १६ हजार ४ सय २३ मा संक्रमण देखिएको छ । 

डाक्टर गौतमले पछिल्लो २४ घण्टामा २ सय ५३ जना संक्रमणमुक्त भएर घर फर्केको बताए ।

salt training

कमेन्ट गर्नुहोस्