३० जेठ २०८३, शनिबार

बसको छतबाट खसेर मृत्यु

कात्तिक २०, २०७४
बसको छतबाट खसेर मृत्यु

दाङ, १७ वैशाख - जन्ती बोकेको बसबाट खसेर आज एकजनाको मृत्यु भएको छ ।dead

मृत्यु हुनेमा तुलसीपुर– १२ कपडादेवीका २३ वर्षीय सुरज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए । उनको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

दङ्गीशरण गाउँपालिका– २ गोल्टाकुरीबाट जन्ती लिएर तुलसीपुर– १२ दक्षिण कपडादेवीतर्फ जाँदै गरेको ना४ख ६२५० नंको बस कोल्टे पर्दा छतमा बसेका तिम्सिनासहित चारजना खसेका थिए ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्