३१ जेठ २०८३, आइतबार

महाभियोग लागेपछि यस्तो आयो सुशीलाको प्रतिक्रिया

कात्तिक २०, २०७४
महाभियोग लागेपछि यस्तो आयो सुशीलाको प्रतिक्रिया
काठमाडौं, १८ बैशाख– निलम्बित प्रधनन्यायाधीश सुशीला कार्कीले आफूमाथि महाभियोग लगाउन खोजिएको भन्ने आफूलाई पहिले नै संकेत मिलेको बताएकी छिन् ।sushila
उनले आफूमाथि लगाइएको अभियोग पुष्टि गरेर देखाउन सत्तारुढ दल कांग्रेस र एमालेलाई चुनौति समेत दिएकी छिन् ।
एक पत्रिकासँगको अन्तर्वार्ताका क्रममा उनले भनेकी छिन्– उहाँहरुले मलाई जे आरोप लगाएर महाअभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ ।
यद्यपी उनले आफूले न्याय प्रतिको निष्ठा र इमान्दारीतामा कहिल्यै सम्झौता नगरेको दाबी गरेकी छिन् ।
गल्ती नगरेकाले आफू नडराएको भन्दै कार्कीले प्रस्तावको आफूले डटेर सामना गर्ने बताएकी छिन् ।
माओवादी र कांग्रेस मिलेर न्यायालयमा पदीय आचरणविपरितको गतिविधि गरेको लगायतका आरोप लगाउँदै आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्