१२ असार २०८३, शुक्रबार

सर्पले डस्दा मृत्यु

असार ३१, २०७७
सर्पले डस्दा मृत्यु
प्रतिकात्मक तस्वीर

बैतडी पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ ।

उनलाई घरको आँगनमा मंगलवार साँझ सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

मृतक देवथला माध्यमिक विद्यालयमा ७ कक्षामा अध्ययनरत थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्